नियम २३क
स्थायी लेखा नम्बर स्थगनको प्रक्रिया
(१) ऐनको दफा ७८क, को उपदफा (१) बमोजिम स्थायी
लेखा नम्बर स्थगन गर्न चाहने व्यक्ति वा निकायले
आफूले लिएको स्थायी लेखा नम्बर स्थगन गर्नु पर्ने
अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र कारण
खुलाई विभाग समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निबेदन दिँदा सो अवधिसम्मको आय विवरण तथा कर दाखिला गरेको हुनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विभागले निबेदन पेश गरेको मितिले तीस दिनभित्र स्थगन भएको वा स्थगन नहुने भए सो को. जानकारी दिनु पर्नेछ।